काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरी अमेरिकन डलर एकको खरिद दर १३२ रूपैयाँ ३६ पैसा र बिक्री दर १३२ रूपैयाँ ९६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ३३ पैसा र बिक्री दर १४४ रूपैयाँ ९८ पैसा रहेको छ।
युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ६१ पैसा र बिक्री दर १६९ रूपैयाँ ३८ पैसा रहेको छ। यसका साथै आज अष्ट्रेलिएन डलर एकको खरिद दर ८६ रूपैयाँ ९९ पैसा र बिक्री दर ८७ रूपैयाँ ३८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८