काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आईतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। त्यसैगरी, आज अष्ट्रेलिएन डलर एकको खरिद दर ८६ रूपैयाँ ८० पैसा र बिक्री दर ८७ रूपैयाँ १९ पैसा रहेको छ।
क्यानेडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ०९ पैसा र बिक्री दर ९८ रूपैयाँ ५३ पैसा रहेको छ। साथै आज, सिङ्गपुर डलर एकको खरिद दर ९८ रूपैयाँ ७१ पैसा र बिक्री दर ९९ रूपैयाँ १५ पैसा रहेको छ।
यसका साथै आज, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८