काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। सोहीअनुसार, आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २१ पैसा र बिक्री दर १३३ रूपैयाँ ८१ पैसा रहेको छ। आज युरो एकको खरिद दर १४४ रूपैयाँ ६७ पैसा र बिक्री दर १४५ रूपैयाँ ३२ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ६४ पैसा र बिक्री दर १६९ रूपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५२ पैसा र बिक्री दर ३६ रूपैयाँ ६९ पैसा रहेको छ।
यसका साथै, क्यानेडिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ०६ पैसा र बिक्री दर ८८ रूपैयाँ ४६ रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८