काठमाडौं। एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन्।
कम्पनीले बिहीबार (चैत २२ गते) देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो।
कम्पनी १५५ औं सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८