काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ।
समितिका अनुसार आज लोकल बन्दाको औसत मूल्य प्रतिकेजी १४ रुपैयाँ रहँदा आभोकाडो ६२५ रुपैयाँ रहेको मूल्यसूचीमा उल्लेख छ।
यसैगरी आज ठुलो गोलभेडा र लौका प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडा, हरियो तरबजुा, ब्रोकाउली, ज्यापु काउली र आलु प्रतिकेजी ६५ रुपैयाँ रहेको।
यसैगरी, सानो गोलभेडा (तराई), तने बोडी र सिमी प्रतिकेजी ७५ रुपैयाँ, रातो आलु (भारतीय) ४१ रुपैयाँ, लोकल गाजर २७ रुपैयाँ ५० पैसा, नरिवल बन्दा १५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो मूला ५५ रुपैयाँ, मटरकोशा ७६ रुपैयाँ ६७ पैसा र तितो करेला ९५ रूपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८