काठमाडौं। सिंगटी हाइड्रो इनर्जीको बोलपत्र आज (चैत २७ गते) बाट खोल्न सुरु भएको छ।
आज बिहान ८ बजे ग्रिन लिभ्स रेष्टुरेन्ट, नारायणचौर नक्साल काठमाडौंमा खोल्न सुरु गरिएको हो । कम्पनीले चैत १२ गतेदेखि २० गतेसम्म ४६ लाख ११ हजार ५३९ कित्ता साधारण सेयर लिलामी बिक्री खुला गरेको थियो।
यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८