काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरी, आज अमेरिकी डलर एकको खरिद दर १२३ रूपैयाँ ८० पैसा र बिक्री दर १३३ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५३ पैसा र बिक्री दर १६७ रूपैयाँ २८ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८६ रूपैयाँ ६५ पैसा र बिक्री दर ८७ रूपैयाँ ०४ पैसा रहेको छ।
आज क्यानेडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ०३ पैसा र बिक्री दर ९७ रूपैयाँ ४७ पैसा रहेको छ। साथै साउदि अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४० पैसा र बिक्री दर ३५ रूपैयाँ ५६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८