काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सन्तोष कोइराला नियुक्त भएका छन्।
बैंकले २०८१ वैशाख १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको पुस ५ गते बसेको ४९४ औं बैठकले कोइरालालाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो। उनको पहिलो कार्यकाल आजबाट सकिँदैछ।
बैंकर्स संघका उपाध्यक्ष समेत रहेका कोइरालाको अढाई दशक लामो बैंकिङ अनुभव रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८