काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७७ पैसा रहेको छ।
यसैगरी, युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७३ पैसा र बिक्री दर १४२ रूपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ०९ पैसा र बिक्री दर ८६ रूपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रूपैयाँ ६९ पैसा र बिक्री दर ८ रूपैयाँ ७३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५० पैसा र बिक्री दर ३५ रूपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५२ पैसा र बिक्री दर ३६ रूपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८