काठमाडौं। सर्वोत्तम सिमेन्टले वैशाख १२ गतेका लागि साधारण सभा बोलाएको छ। कम्पनीले यसपटक सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
यसले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो। अब आगामी साधारण सभाले पारित गरेपछि यो कार्यान्वयनमा आउनेछ। सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजेदेखी सुरू हुनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते नै शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ। यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८