काठमाडौं। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको २४ लाख ४५ हजार ३५७।९० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ७।७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८