काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ९१ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १४४ रूपैयाँ २३ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रूपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १६७ रूपैयाँ ७० पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ८८ रूपैयाँ ४१ पैसा रहेको छ।
साथै युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८