काठमाडौं। नबिल बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्ञानेन्द्र ढुंगाना पुनः नियुक्त भएका छन्।
बैंकले आगामी असार १७ गतेदेखी लागू हुने गरी उनलाई थप २ वर्षका लागि नियुक्त गरेको हो।
बैंक सञ्चालक समितिको बुधबार (जेठ २ गते) बसेको बैठकले ढुंगानालाई थप कार्यकालको लागि सीइओ नियुक्त गरेको हो। ढुंगानाकोे पहिलो कार्यकाल असार १७ गते सकिँदैछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८