काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०४ पैसा र बिक्री दर १३३ रूपैयाँ ६४ पैसा रहेको छ। आज युरो एकको खरिद दर १४४ रूपैयाँ २२ पैसा र बिक्री दर १४४ रूपैयाँ ८७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ३० पैसा र बिक्री दर १६९ रूपैयाँ ०६ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ५० पैसा र बिक्री दर ८८ रूपैयाँ ९० पैसा रहेको छ। त्यसैगरी क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ५३ पैसा र बिक्री दर ९७ रूपैयाँ ९७ पैसा रहेको छ।
साथै कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ४९ पैसा र बिक्री दर ३६ रूपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८