काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेके गरेको छ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०४ पैसा र बिक्री दर १३३ रूपैयाँ ६४ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४४ रूपैयाँ ६४ पैसा र बिक्री दर १४५ रूपैयाँ २९ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ०४ पैसा र बिक्री दर ८९ रूपैयाँ ४५ पैसा रहेको छ। क्यानेडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ७४ पैसा र बिक्री दर ९८ रूपैयाँ १९ पैसा रहेको छ।
यस्तै, सिङ्गापुर डलर एकको खरिद दर ९८ रूपैयाँ ८७ पैसा र बिक्री दर ९९ रूपैयाँ ३१ पैसा रहेको छ। साथै कुवेती दिनार एकको खरिद दर ४३३ रूपैयाँ १७ पैसा र बिक्री दर ४३५ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८