काठमाडौँ। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्ताव सहित आगामी जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ।
सभा यस कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ।
त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८