काठमाडौँ। भूगर्भ सिमेन्ट लिमिटेडले आइपीओ प्रस्ताव सहित आगामी जेठ २५ गते विशेष साधारण सभा बोलाएको छ।
सभा भूगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजे बाट सुरु हुनेछ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। त्यसैगरी, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। साथै, सञ्चालक समिति पुनर्गठन गर्ने एजेन्डा पनि रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८