काठमाडौँ। साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार गर्न सकिने भएको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रूपैयाँ र तेजावी सुन १ लाख ३६ हजार २५० रूपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदी प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८