काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रि दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७९ पैसा र बिक्री दर १३३ रूपैयाँ ३९ पैसा रहेको छ।
युरो एकको खरिद दर १४४ रूपैयाँ ५४ पैसा र बिक्री दर १४४ रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७५ पैसा र बिक्री दर १७० रूपैयाँ ५२ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ५२ पैसा र बिक्री ८८ रूपैयाँ ९२ पैसा रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ४६ पैसा र बिक्री दर ९७ रूपैयाँ ९० पैसा रहेको छ।
आज कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८