काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०६ पैसा र बिक्री दर १३३ रूपैयाँ ६६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८९ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ५८ पैसा र बिक्री दर १७० रूपैयाँ ३५ पैसा रहेको छ। त्यसैगरी, अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ २३ पैसा बिक्री दर ८८ रूपैयाँ ६३ पैसा रहेको छ।
क्यानेडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ३१ पैसा र बिक्री दर ९७ रूपैयाँ ७५ पैसा रहेको छ। सिंगापुर डलर एकको खरिद दर ९८ रूपैयाँ ५३ पैसा र बिक्री दर ९८ रूपैयाँ ९७ पैसा रहेको छ।
साथै, चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ३५ पैसा र बिक्री दर १८ रूपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८