काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०२ पैसा र बिक्री दर १३३ रूपैयाँ ६२ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रूपैया ९३ पैसा र बिक्री दर १४४ रूपैयाँ ५८ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ १७ पैसा र बिक्री दर १६९ रूपैयाँ ९३ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ०८ पैसा र बिक्री दर ८८ रूपैयाँ ४८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ४७ पैसा र बिक्री दर ३५ रूपैयाँ ६३ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ २८ पैसा र बिक्री दर २८ रूपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८