काठमाडौँ। त्रिशूली र देवीघाट जलविधुत केन्द्रलाई विधुत उत्पादनका लागि त्रिशूली नदीमा बाँध बनाएर ल्याइएको पानी बालुवा थिग्राउन विदुर नगरपालिका–९ स्थित जलाशय बनाइएको हो।
सो जलाशयको उपभोग गरेर विदुर नगरपालिकाले जलविहार र पर्यटकीय उद्यानको निर्माण गर्न डिपिआरपश्चात योजना कार्यान्वयनको लागि नेपाल विधुत प्राधिरकणबाट सहमतिको पखाईमा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८