काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २५ पैसा र बिक्री दर १३३ रूपैया ८५ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ६२ पैसा र बिक्री दर १४५।२७ रूपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ५२ पैसा र भने बिक्री दर १७० रूपैयाँ २७ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ६६ पैसा र बिक्री दर ८९ रूपैयाँ ०६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ६९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ३१ रूपैयाँ रहेको छ भने बिक्री दर २८रूपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८