
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २५ पैसा र बिक्री दर १३३ रूपैयाँ ८५ पैसा रहेको छ। यसैगरी, युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ४८ पैसा र बिक्री दर १४५ रूपैयाँ १३ पैसा रहेको छ।
यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ७९ पैसा र बिक्री दर १७० रूपैयाँ ५६ पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८९ रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ७८ पैसा र बिक्री दर ९८ रूपैयाँ २२ पैसा रहेको छ। त्यसैगरी, सिङ्गापुर डलर एकको खरिद दर ९८ रूपैयाँ ६१ पैसा र बिक्री दर ९९ रूपैयाँ ०६ पैसा रहेको छ।
साथै, चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४० पैसा र बिक्री दर १८ रूपैयाँ ४८ पैसा, जापानिज येन १० को खरिद दर ८ रूपैयाँ ४७ पैसा र बिक्रीमा ८ रूपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ६९ पैसा रहेको छ।
मलेसियन रिंग्गेट एकको खरिद दर २८ रूपैयाँ ३१ पैसा र बिक्री दर २८ रूपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८