काठमाडौँ। आज सुनको भाउ तोलामा १ हजार रूपैयाँले घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रूपैयाँले घटेर १ लाख ४१ हजार रूपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ३०० रूपैयाँ कायम भएको छ।
यसका साथै, आज चाँदीको भाउ पनि प्रतितोला १५ रूपैयाँले घटेर १८ सय ३५ रुपैयाँ कायम भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८