काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर १४४ रूपैयाँ ५७ पैसा रहेको छ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १६९ रूपैयाँ ७६ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयँ ३३ पैसा रहेको छ भने बिक्री दर ८८ रूपैयाँ ७३ पैसा रहेको छ।
यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ३५ रूपैयाँ ५५ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ २० पैसा रहेको छ भने बिक्री दर २८ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८