काठमाडौँ। बुधबार रातिको हावाहुरीले बिजुलीका पोल ढाल्दा पर्साको वीरगन्ज र आसपासका क्षेत्रमा नौ घण्टादेखि विधुत आपूर्ति बन्द भएको छ। गर्मीको यो याममा बिजुली नहुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ।
बिहीबार बिहान १ बजेतिरको हावाहुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको नेपाल विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिएको हो। वीरगन्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन्। अहिले यहाँ वर्षा भइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८