काठमाडौँ। सुनको भाउले आज (जेठ २४ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको भाउ प्रतितोला १८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार रूपैयाँ कायम भएको छ। त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ३०० रूपैयाँ कायम भएको छ।
यसका साथै आज चाँदी तोलाको १ हजार ८ सय ५० रूपैयाँ कायम भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८