काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २६ पैसा र बिक्री दर १३३ रूपैयाँ ८६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४४ रूपैयाँ ८३ पैसा र बिक्री दर १४५ रूपैयाँ ४८ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ २१ पैसा र बिक्री दर १७० रूपैयाँ ९८ पैसा रहेको छ। त्यसैगरी, अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ५२ पैसा र बिक्री दर ८८ रूपैयाँ ९२ पैसा रहेको छ।
क्यानेडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ३४ पैसा र बिक्री दर ९७ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८