काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ १ सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १० पैसा र बिक्री दर १३३ रूपैयाँ ७० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४४ रूपैयाँ ९९ पैसा र बिक्री दर १४५ रूपैयाँ ६४ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ३१ पैसा र बिक्री दर १७१ रूपैयाँ ०८ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८९ रूपैयँ ०९ पैसा रहेको छ। क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ २८ पैसा र बिक्री दर ९७ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८