काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १० पैसा र बिक्री दर १३३ रूपैयाँ ७० पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४३ रूपैयाँ ७७ पैसा र बिक्री दर १४४ रूपैयाँ ४२ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ३४ पैसा र बिक्री दर १७० रूपैयाँ १० पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ६२ पैसा र बिक्री दर ८८ रूपैयाँ ०१ पैसा रहेको छ।
यसका साथै, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८