काठमाडौँ। आज (मंगलबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २२ पैसा र बिक्री दर १३३ रूपैयाँ ९२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९१ पैसा रहेको छ।
त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ४२ पैसा र बिक्री दर १७० रूपैयाँ १९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ८८ पैसा र बिक्री दर ८८ रूपैयाँ २७ पैस रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ८३ पैसा र बिक्री दर ९७ रूपैयाँ २६ पैसा रहेको छ। साथै सिङ्गापुर डलर एकको खरिद दर ९८ रूपैयाँ ५२ पैसा र बिक्री दर ९८ रूपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८