काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४१ पैसा र बिक्री दर १३४ रूपैयाँ ०१ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४३ रूपैयाँ १९ पैसा र बिक्री दर १४३ रूपैयाँ ८३ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ९६ पैसा र बिक्री दर १७० रूपैयाँ ७३ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८७ रूपैयाँ ९७ पैसा र बिक्री दर ८८ रूपैयाँ ३७ पैसा रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ८२ पैसा र बिक्री दर ९७ रूपैयाँ २५ पैसा रहेको छ। यसैगरी, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको छ।
साथै, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्रि दर ३६ रूपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८