काठमाडौँ। आज (बिहीबार) सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख ४१ हजार ६०० रूपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलामा १ लाख ४० हजार ९०० रूपैयाँ कायम भएको छ। हिजो बुधबार सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, आज (बिहीबार) चाँदीको भाउ भने तोलामा १० रूपैयाँले घटेर १८ सय १० रूपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८