काठमाडौँ। लघुवित्त संघर्ष समिति नेपालले असार १६ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।
आज (बिहीबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले असार १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो।
सो क्रममा समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरुको ज्यादती, कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न समेत माग गरे। उनले आन्दोलनलाई कमजोरीका रूपमा नलिन पनि आग्रह गरे।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८