काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४० पैसा र बिक्री दर १३४ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७६ पैसा र बिक्री दर १४३ रूपैयाँ ४१ पैसा रहेको छ।
आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ २३ पैसा र बिक्री दर १६९ रूपैयाँ ९९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ २५ पैसा र बिक्री दर ८८ रूपैयाँ ६५ पैसा रहेको छ।
त्यसैगरी, क्यनडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ १२ पैसा र बिक्री दर ९७ रूपैयाँ ५६ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर ९८ रूपैयाँ ५९ पैसा र बिक्री दर ९९ रूपैयाँ ०४ पैसा रहेको छ।
त्यस्तै, जापानीज ऐन दशको खरिद दर ८ रूपैयाँ ४८ पैसा र बिक्रि दर ८ रूपैयाँ ५१ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८