काठमाडौँ। पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ।
सोमबार बिहानै पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका(३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
सडक निर्माण गर्ने क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। अहिले पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनएको छ। गन्तव्यमा हिँडेका सवारीसाधन भने बाटोमा नै रोकिएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८