
काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज (बुधबार) बस्दैछ।
बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित समितिको सभा कक्षमा बस्नेछ।
बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८