काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १४३ रूपैयाँ ८८ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १७० रूपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ८८ पैसा र बिक्री दर ८९ रूपैयाँ २८ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर ३६ रूपैयाँ ४४ पैसा रहेको छ। हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १७ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८