काठमाडौँ। आयोजक जर्मनी समूह विजेता बन्दै यूरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति भएको खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै दुवै टोली प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।
अर्को खेलमा हंगेरीसँग पराजित भएको स्कटल्यान्ड यूरोकपको समूह चरणबाटै बाहिरिएको छ। हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो।
जितपछि हंगेरी समूह एको तेस्रो स्थानमा रहन सफल भयो। यो सँगै टोली उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८