काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४२ पैसा र बिक्री दर १३४ रूपैयाँ ०२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४२ रूपैयाँ ५१ पैसा र बिक्री दर १४३ रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ६४ पैसा र बिक्री दर १६९ रूपैयाँ ४० पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ७६ पैसा र बिक्री दर ८९ रूपैयाँ १६ पैसा रहेको छ।
त्यसैगरी, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा र बिक्री दर ३५ रूपैयाँ ७२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६० पैसा र बिक्रि दर ३६ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८