काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर १४३ रूपैयाँ १२ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १६९ रूपैयाँ १० पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ८९ रूपैयाँ रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५१ पैसा र बिक्री दर ३६ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८