काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो ३ बजे बस्ने बैठकमा अर्थसम्बन्धी ३ वटा विधयेकहरुमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधनहरू निर्णायर्थ पेश गर्ने कार्यसूची छ।
साथै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्ने र प्राप्त संशोधनहरूलाई निर्णायर्थ पेश गरेपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८