काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २१ पैसा र बिक्री दर १३३ रूपैयाँ ८१ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४३ रूपैयाँ १७ पैसा र बिक्री दर १४३ रूपैयाँ ८२ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ८० पैसा र बिक्री दर १६९ रूपैयाँ ५६ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ८८ पैसा र बिक्री दर ८९ रूपैयाँ २८ पैसा रहेको छ।
त्यसैगरी, क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ३० पैसा र बिक्री दर ९७ रूपैयाँ ७४ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर ९८ रूपैयाँ २७ पैसा बिक्री दर ९८ रूपैयाँ ७२ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २७ पैसा र बिक्री दर २७ रूपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८