काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३२ पैसा र बिक्री दर १३३ रूपैयाँ ९२ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४२ रूपैयाँ ९० पैसा र बिक्री दर १४३ रूपैयाँ ५४ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ५८ पैसा र बिक्री दर १६९ रूपैयाँ ३४ पैसा रहेको छ। अष्ट्रेलएन डलर एकको खरिद दर ८८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८९ रूपैयाँ ०५ पैसा रहेको छ।
त्यसैगरी, क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ०८ पैसा र बिक्री दर ९७ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८