काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २८ पैसा र बिक्री दर १३३ रूपैयाँ ८८ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८८ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ४४ पैसा र बिक्री दर १७१ रूपैयाँ २१ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रूपैयाँ ७५ पैसा र बिक्री दर ९० रूपैयाँ १५ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ६९ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५५ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसा रहेको छ।
त्यसैगरी, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८