काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४४ पैसा र बिक्री दर १३४ रूपैयाँ ०४ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४५ रूपैयाँ ४० पैसा र बिक्री दर १४६ रूपैयाँ ०५ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७२ रूपैयाँ ९६ पैसा र बिक्री दर १७३ रूपैयाँ ७४ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९० रूपैयाँ ३४ पैसा रहेको छ।
यस्तै क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ५१ पैसा र बिक्री दर ९७ रूपैयाँ ९५ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर ९९ रूपैयाँ २९ पैसा र बिक्री दर ९९ रूपैयाँ ७४ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५८ पैसा र बिक्री दर ३५ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८