काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७५ पैसा र बिक्री दर १३४ रूपैयाँ १७ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४५ रूपैयाँ ४७ पैसा र बिक्री दर १४६ रूपैयाँ १२ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७२ रूपैयाँ ६२ पैसा र बिक्री दर १७३ रूपैयाँ ३९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ४४ पैसा र बिक्री दर ८९ रूपैयाँ ८४ पैसा रहेको छ।
त्यसैगरी, क्यानडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ४४ पैसा र बिक्री दर ९७ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८