काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ५६ पैसा र बिक्री दर १३४ रूपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ३९ पैसा र बिक्री दर १४६ रूपैयाँ ०५ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रूपैयाँ ७३ पैसा बिक्री दर १७३ रूपैयाँ ५१ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८रूपैयाँ ८६ पैसा र बिक्री दर ८९ रूपैयाँ ३६ पैसा रहेको छ।
साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६१ पैसा बिक्री दर ३५ रूपैयाँ ७७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ५४ पैसा र बिक्री दर २८ रूपैयाँ ६६ पैसा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८