काठमाडौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ।
यसअघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा लागू गरेको निर्णय बदल्दै तत्कालका लागि अनिवार्य नभएको जनाएको हो।
यसै सन्दर्भमा परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ स्थानीय तहलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८